25 August 2010

कबिता

एकान्तमा एक्लै म बिरानो देशमा अतित सोच्दै बसिरहेछु,

सम्झना उही बिगतको,स्कुल कलेजको,त्यस बेला पनि म भोको थिएन,
म नाङ्गो थिइन, म अनपढ थिइन र अहिले पनि छैन,
तर के गर्ने; देशको भयाबह स्थितिले, भाइ भाइ को मारा मारले
मलाई विदेश हिड्न बाध्य बनायो नेताको नेतागिरिले बिग्रिएको देश
आज झन दुर्गति तिर फस्ता, देसको मायाले विदेशमै भए...पनि,छाती चर्कीरहेछ, जुन देशमा बसे पनि मातृभूमिको याद नै आइरहदो रहेछ .................................

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................