18 August 2010

समयको रफ्तार्सँग चल्दाचल्दै ,गाउँबेसिको याद आयो आज कयौं सङ्कल्पसाथ पर्देशिएको मन, आफ्नै गाउँघर धायो आज बिछोडको पिडाले मनभरी बह पोखिदिदा,निश्चल पवित्र माया तिम्रो,मनभरी समस्त छायो आज सान्तोनाका डोरिले बाधी म अघिका तिम्रा पाउ,जलाएर मनको अठोट ,चालेका पदचाप मायाले मिटायो आज................................

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................