बिहानी उज्यालो लाई पर्खदै अँधेरी रातमा रुमलीय पनी,झरानालाई नियलेर नि तीर्खैमा तडपे पनी ,साहसको बाटो परिबर्तन नहोस ,यात्रा निरंतर चलिरहोस,हूरी बतासको लहर जती नै बेगले चले पनी ,कर्मको दियो अटूट बलिरहोस यही छ मेरो भाबना ,बिजय दशमीको हार्दिक मंगलमय शुभकामना .................................
No comments:
Post a Comment
तपाईहरु का सुझाब सलाह छ ...................